2082 General
Parties
Result
कास्की ३ मा रास्वपाकी गुरुङ विजयी
Inquiry Nepal
Inquiry Nepal
March 7, 2026 at 12:19 AM
93 views
गण्डकी – कास्की क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बिना गुरुङ विजयी भएकी छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गुरुङले ३७ हजार ७५० मत सहित विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले जनाएको छ । निर्वाचनमा नेपाली कांग्रेसका मनोज गुुरुङ १२ हजार ७८० मत सहित दोस्रो बन्नुुभयो भने नेकपा ९एमाले०का दामोदर बैरागी […]

parties
election 2082