ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

श्रम संस्कृतिका उम्मेदवारलाई पछि पार्दै उदयपुर-२ मा एमालेले लियो अग्रता

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 12:47 AM 39 views
२२ फागुन, काठमाडौं । उदयपुर–२ मा राष्ट्रिय श्रम संस्कृति पार्टीका उम्मेदवार बलराज राईलाई पछि पार्दै नेकपा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझीले १ हजार ३६२ मत लिएर अग्रता लिएका हुन् । अहिले श्रम संस्कृति पार्टीका बलराज राई भने दोस्रो भएका छन् । उनले एक हजार २५४ मतका साथ पछ्याइरहेका छन् । यो […]

२२ फागुन, काठमाडौं । उदयपुर–२ मा राष्ट्रिय श्रम संस्कृति पार्टीका उम्मेदवार बलराज राईलाई पछि पार्दै नेकपा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझीले १ हजार ३६२ मत लिएर अग्रता लिएका हुन् । अहिले श्रम संस्कृति पार्टीका बलराज राई भने दोस्रो भएका छन् । उनले एक हजार २५४ मतका साथ पछ्याइरहेका छन् । यो…

candidates election 2082