ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

प्युठानमा तीन पालिकाको मतगणना सकिँदा रास्वपाको अग्रता, पछ्याउँदै कांग्रेस

Inquiry Nepal Inquiry Nepal March 7, 2026 at 12:59 AM 54 views
रास्वपाका सुशान्त वैदिकले ६ हजार ८५९, नेपाली कांग्रेसका डा.गोविन्दराज पोख्रेलले ६ हजार ५४७, नेकपा एमालेका सूर्य थापाले ४ हजार ८३८, नेपाली कम्युनिष्ट पार्टीका कृष्णध्वज खड्काले २ हजार ३४२ र राष्ट्रिय जनमोर्चाका तिलक जिसीले १ हजार ३५५ मत प्राप्त गरेका छन् ।

results election 2082