2082 General
Results
Result
मोरङ–३ मा सुनिल शर्मा तेस्रो स्थानमा खुम्चिए,गणेश कार्कीले अग्रता फराकिलो बनाउँदै
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 10:45 PM
54 views
मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा यसअघि भारी मतले विजयी भएका र यसपटक पनि मुख्य दाबेदार मानिएका नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा तेस्रो स्थानमा खुम्चिएका छन् । ताजा मतगणना परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश कार्कीले ५ हजार २५१ मत प्राप्त गर्दै आफ्नो अग्रतालाई निकै फराकिलो बनाएका छन् ।  उनलाई पछ्याइरहेका हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले ४ हजार ८५ मतका साथ दोस्रो स्थान ओगटेका छन् । सुनिल शर्मा भने ३ हजार ७९९ मतका सा...
मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा यसअघि भारी मतले विजयी भएका र यसपटक पनि मुख्य दाबेदार मानिएका नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा तेस्रो स्थानमा खुम्चिएका छन् । ताजा मतगणना परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश कार्कीले ५ हजार २५१ मत प्राप्त गर्दै आफ्नो अग्रतालाई निकै फराकिलो बनाएका छन् । उनलाई पछ्याइरहेका हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले ४ हजार ८५ मतका साथ दोस्रो स्थान ओगटेका छन् । सुनिल शर्मा भने ३ हजार ७९९ मतका साथ तेस्रो स्थानमा झरेका छन् । पहिलो स्...
results
election 2082