ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

धनुषा–३ मा रास्वपाका झाको अग्रता कायमै

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 10:45 PM 37 views
प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषा क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झाको अग्रता कायमै छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ५२ हजार ७३४ मतगणना हुँदा झाले ३३ हजार ४५५ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका बिमलेन्द्र निधिले १२ हजार ६७७ र नेकपा (एमाले) का जुलिकुमारी महतोले ६ हजार ६०२ मत प्राप्त गरेका छन् ।

results election 2082