ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Commission

काठमाडौं-७ मा रास्वपाका गणेश पराजुली निर्वाचित

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 10:50 PM 52 views
काठमाडौं क्षेत्र नम्बर ७ मा रास्वपाका गणेश पराजुली निर्वाचित भएका छन् । उनले २७ हजार ८०५ मत ल्याएर जित हात पारेका हुन् ।  निर्वाचन आयोगका अनुसार उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोद हरि गुरागाईंले ३ हजार ९८२ मत प्राप्त गरे । तेस्रोमा रहेका नेकपाका वसन्त प्रसाद मानन्धरले ३ हजार ६६७ मत पाए । यस्तै  नेकपा एमालेका प्रकाश श्रेष्ठले ३ हजार ५४४ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।  रास्वपाले यसअघि काठमाडौं-१, ३, ६ र ८ मा जित हात पारिसकेको छ । 

commission election 2082