ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

धनकुटामा श्रम संस्कृतिका सानबहादुर राई १८२ मतले अगाडि

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 11:03 PM 50 views
धनकुटामा प्राप्त पछिल्लो नतिजा अनुसार हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले अग्रता कायम गरेका छन् । राईले ५ हजार ४० मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन् । उनलाई एमालेका नेता राजेन्द्र कुमार राईले ४ हजार ८५८ मतका साथ कडा टक्कर दिइरहेका छन् । हाल सानबहादुर र राजेन्द्रबीचको मतान्तर १८२ रहेको छ । त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार दिनेश राई २ हजार ५८२ मतका साथ तेस्रो स्थानमा रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले ८७४ मत प्राप्त गरेक...
धनकुटामा प्राप्त पछिल्लो नतिजा अनुसार हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले अग्रता कायम गरेका छन् । राईले ५ हजार ४० मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन् । उनलाई एमालेका नेता राजेन्द्र कुमार राईले ४ हजार ८५८ मतका साथ कडा टक्कर दिइरहेका छन् । हाल सानबहादुर र राजेन्द्रबीचको मतान्तर १८२ रहेको छ । त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार दिनेश राई २ हजार ५८२ मतका साथ तेस्रो स्थानमा रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले ८७४ मत प्राप्त गरेका छन् ।
results election 2082