2082 General
Candidates
Result
काठमाडौँ–१० मा रास्वपाका प्रदीप विष्ट विजयी
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 11:12 PM
42 views
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्ट विजयी भएका छन् । विष्टले ३७ हजार ४६९ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमाल कार्कीले ८ हजार १ सय मत प्राप्त गरेका छन् । विष्टले कार्कीलाई २९ हजार ३६९ मतान्तरले पराजित गरेका हुन् । यस्तै नेकपा (एमाले) का उम्मेदवार विनोद श्रेष्ठले ४ हजार ८६४ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । 

candidates
election 2082