2082 General
Results
झापा १ मा निशा डाँगीको ७ हजार बढीको मतान्तर, कांग्रेस-एमाले निकै पछाडि
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 11:14 PM
39 views
झापा क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार निशा डाँगीले निकै फराकिलो अग्रता लिएकी छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ७ हजार ६८४ मतान्तरले पछाडि पारेकी हुन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार जम्मा २० हजार ८०५ मत गणना हुँदा डाँगीले १० हजार ७२८ मत प्राप्त गरेकी छन् । यस क्षेत्रमा पनि हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले स्थापित पुराना दलहरूलाई निकै पछाडि पारेको छ । श्रम संस्कृतिका उम्मे...
झापा क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार निशा डाँगीले निकै फराकिलो अग्रता लिएकी छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ७ हजार ६८४ मतान्तरले पछाडि पारेकी हुन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार जम्मा २० हजार ८०५ मत गणना हुँदा डाँगीले १० हजार ७२८ मत प्राप्त गरेकी छन् । यस क्षेत्रमा पनि हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले स्थापित पुराना दलहरूलाई निकै पछाडि पारेको छ । श्रम संस्कृतिका उम्मेदवार केवलराम राई ३ हजार ४४ मतका साथ ...
results
election 2082