ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Results

बालेनले बढाउँदै अग्रता, ओलीले कति मत पाए ?

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 11:32 PM 48 views
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर ५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह (बालेन) अग्रस्थानमा छन् ।  सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार शाहले १८ हजार ८४३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ४ हजार ४४२ मत पाएका छन् । यस्तै श्रम संस्कृति पार्टीका समिर तामाङले २ हजार ९१, नेपाली कांग्रेसका मंधरा चिमरियाले ५८९ र नेपाली कम्युनिष्ट पार्टीका रन्जित तामाङले ४९६ मत प्राप्त गरेका छन् । मतगण...
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर ५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह (बालेन) अग्रस्थानमा छन् ।  सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार शाहले १८ हजार ८४३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ४ हजार ४४२ मत पाएका छन् । यस्तै श्रम संस्कृति पार्टीका समिर तामाङले २ हजार ९१, नेपाली कांग्रेसका मंधरा चिमरियाले ५८९ र नेपाली कम्युनिष्ट पार्टीका रन्जित तामाङले ४९६ मत प्राप्त गरेका छन् । मतगणना कार्य जारी रहेको छ ।
results election 2082