2082 General
Results
Alert
राति पौने १२ को अपडेट: रास्वपा ७ स्थानमा विजयी
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 11:43 PM
69 views
प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात स्थानमा जित हासिल गरेको छ। यसैगरी अन्य १०६ स्थानमा अग्रता रहेको छ ।   राति पौने १२ बजेको पछिल्लो अपडेटअनुसार कास्की निर्वाचन क्षेत्र नं. ३ बाट रास्वपाकी बिना गुरुङ ३७ हजार ७ सय ५० मतका साथ विजयी भएकी छन्।  यस्तै काठमाडौँ क्षेत्र नं. १० बाट प्रदिप विष्ट ३७ हजार ४ सय ६९ मत ल्याएर निर्वाचित भएका छन्। काठमाडौँ क्षेत्र नं. ७ मा गणेश पराजुली २७ हजार ८ सय ५ मतका साथ विजयी भएका छन्।...
प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात स्थानमा जित हासिल गरेको छ। यसैगरी अन्य १०६ स्थानमा अग्रता रहेको छ । राति पौने १२ बजेको पछिल्लो अपडेटअनुसार कास्की निर्वाचन क्षेत्र नं. ३ बाट रास्वपाकी बिना गुरुङ ३७ हजार ७ सय ५० मतका साथ विजयी भएकी छन्। यस्तै काठमाडौँ क्षेत्र नं. १० बाट प्रदिप विष्ट ३७ हजार ४ सय ६९ मत ल्याएर निर्वाचित भएका छन्। काठमाडौँ क्षेत्र नं. ७ मा गणेश पराजुली २७ हजार ८ सय ५ मतका साथ विजयी भएका छन्। काठमाडौँकै क्षेत्र नं. ६ मा श...
results
election 2082