ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
मधेसमा रास्वपाको अग्रता: ३२ मध्ये २९ क्षेत्रमा अगाडि
2082 General Parties

मधेसमा रास्वपाको अग्रता: ३२ मध्ये २९ क्षेत्रमा अगाडि

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 10:41 PM 51 views
मधेस प्रदेशका ८ वटै जिल्लाका ३२ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २९ सिटमा अग्रता कायम गरेको छ ।...

प्रतिनिधि सभा सदस्यको निर्वाचनको अहिलेसम्मको मत परिणाम अनुसार मधेस प्रदेशका ८ वटै जिल्लाका ३२ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २९ सिटमा अग्रता कायम गरेको छ ।

मधेस प्रदेशका ३२ सिट मध्ये रास्वपाले सिरहा, महोत्तरी, सर्लाही, बारा र पर्साको सबै क्षेत्रमा अगाडी देखिएको छ । सप्तरी, धनुषा र रौतहटको एक एक क्षेत्रबाहेक यी जिल्लाका बाकी तीन तीन क्षेत्रमा पनि रास्वपा अगाडी छ । सप्तरीको क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव , रौतहटको क्षेत्र नम्बर २ मा काङ्ग्रेसका मो. फिरदोस आलम र धनुषाको क्षेत्र नम्बर १ मा नेकपा एमालेलेका रामचन्द्र मण्डलले अग्रता लिएका छन् ।

सप्तरी

क्षेत्र नम्बर १ रास्वपा - पुष्पाकुमारी चौधरी,

क्षेत्र नम्बर २ रास्वपा - रामजी यादव

क्षेत्र नम्बर ३ जसपा नेपाल - उपेन्द्र यादव

क्षेत्र नम्बर ४ रास्वपा - सीताराम साह

सिरहा

क्षेत्र नम्बर १ रास्वपा - बब्लु गुप्ता

क्षेत्र नम्बर २ रास्वपा - शिवशंकर यादव

क्षेत्र नम्बर ३ रास्वपा - शम्भु कुमार यादव

क्षेत्र नम्बर ४ रास्वपा - तपेश्वर यादव

धनुषा

क्षेत्र नम्बर १ एमाले - रामचन्द्र मण्डल

क्षेत्र नम्बर २ रास्वपा - रामविनोद यादव

क्षेत्र नम्बर ३ रास्वपा - मनिष झा

क्षेत्र नम्बर ४ रास्वपा - राजकिशोर महतो

महोत्तरी

क्षेत्र नम्बर १ रास्वपा - प्रमोदकुमार महतो

क्षेत्र नम्बर २रास्वपा - दिपक कुमार साह

क्षेत्र नम्बर ! रास्वपा - उज्जवल कुमार झा

क्षेत्र नम्बर ४ रास्वपा - गौरी कुमारी

सर्लाही

१ रास्वपा - निलिमा कार्की

२ रास्वपा - रबिन महतो

३ रास्वपा - नरेन्द्र साह कलवार

४ रास्वपा - अमरेश सिंह

रौतहट

१ रास्वपा - राजेशकुमार चौधरी

२ कांग्रेस - मो फिरदोस आलमअ

३ रास्वपा - रबिन्द्र पटेल

४ रास्वपा - गणेश पौडेल

बारा

१ रास्वपा - गोविन्द धिमाल

२ रास्वपा - चन्दन सिंह

३ रास्वपा - अरविन्द साह

४ रास्वपा - रहबर अन्सारी

पर्सा

१ रास्वपा - बुद्धिप्रसाद पन्त (हरि)

२ रास्वपा - सुशिलकुमार कानु

३ रास्वपा - रामाकान्त चौरसिया

४ रास्वपा - टेकबहादुर शाक्य

parties election 2082