2082 General
Election
अब केही दिनमा यो देशको बागडोर जनप्रतिनिधिहरूको हातमा पुग्नेछ- प्रधानमन्त्री कार्की [पूर्णपाठ]
Inquiry Nepal
Inquiry Nepal
March 2, 2026 at 12:42 PM
56 views
प्रधानमन्त्री सुशीला कार्कीले देश फेरि इतिहासको महत्त्वपूर्ण मोडमा आइपुगेको बताएकी छन् । सोमबार बहान देशबासीका नाममा सम्बोधन गर्दै उनले फागुन २१ गतेका  सबैले आफ्नो र आफ्नो देशको भविष्यको फैसला गर्ने बताएकी हुन् । भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र नभई यो जनताले आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय बेलाएको उनको भनाइ छ । 'हाम्रो देश फेरि इतिहासको महत्त्वपूर्ण मोडमा आइपुगेको छ। आउँदो फागुन २१ गतेका दिन हामीले आफ्नो र आफ्नो देशक...
प्रधानमन्त्री सुशीला कार्कीले देश फेरि इतिहासको महत्त्वपूर्ण मोडमा आइपुगेको बताएकी छन् । सोमबार बहान देशबासीका नाममा सम्बोधन गर्दै उनले फागुन २१ गतेका सबैले आफ्नो र आफ्नो देशको भविष्यको फैसला गर्ने बताएकी हुन् । भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र नभई यो जनताले आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय बेलाएको उनको भनाइ छ । 'हाम्रो देश फेरि इतिहासको महत्त्वपूर्ण मोडमा आइपुगेको छ। आउँदो फागुन २१ गतेका दिन हामीले आफ्नो र आफ्नो देशको भविष्यको फैसला गर्नेछौँ,' सम्बो...
election
election 2082