ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates

ती निर्वाचन क्षेत्र, जहाँ व्यवसायिक पृष्ठभूमिका उम्मेदवारको अग्रता लिएका छन्

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 9:20 PM 44 views
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा व्यवसायिक पृष्ठभूूमिका उम्मेदवारहरूले पनि अग्रता लिइरहेका छन् । जसमध्ये अधिकांश राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रहेका छन्  ।पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका बारा क्षेत्र नम्बर ३ का उमेदवारसमेत रहेका खल्ती एपका सहसंस्थापक अरविन्द साहले २० हजार २ मतका साथ अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरले ५ हजार ३४७ मत प्राप्त गरेका छन् । स्याङ्जा क्षेत्र नम्बर १ मा राष्ट्र

candidates election 2082