2082 General
Candidates
ती निर्वाचन क्षेत्र, जहाँ व्यवसायिक पृष्ठभूमिका उम्मेदवारको अग्रता लिएका छन्
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 9:20 PM
42 views
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा व्यवसायिक पृष्ठभूूमिका उम्मेदवारहरूले पनि अग्रता लिइरहेका छन् । जसमध्ये अधिकांश राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रहेका छन् ।पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका बारा क्षेत्र नम्बर ३ का उमेदवारसमेत रहेका खल्ती एपका सहसंस्थापक अरविन्द साहले २० हजार २ मतका साथ अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरले ५ हजार ३४७ मत प्राप्त गरेका छन् । स्याङ्जा क्षेत्र नम्बर १ मा राष्ट्र

candidates
election 2082