ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Results Result

काठमाडौँका ४ क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 9:44 PM 43 views
प्रतिनिधि सभा सदस्य निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार संघीय राजधानी काठमाडौँका चारवटा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू विजयी भएका छन्।  सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ बाट शिशिर खनाल विजयी भएका छन्। खनालले २७ हजार ७ सय १९ मत प्राप्त गर्दै संसदको यात्रा तय गरेका हुन्।  त्यसैगरी, काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ मा विराज भक्त श्रेष्ठले जित दर्ता गराएका छन्। श्र...
प्रतिनिधि सभा सदस्य निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार संघीय राजधानी काठमाडौँका चारवटा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू विजयी भएका छन्।  सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ बाट शिशिर खनाल विजयी भएका छन्। खनालले २७ हजार ७ सय १९ मत प्राप्त गर्दै संसदको यात्रा तय गरेका हुन्।  त्यसैगरी, काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ मा विराज भक्त श्रेष्ठले जित दर्ता गराएका छन्। श्रेष्ठले २४ हजार ५ सय ९२ मत प्राप्त गर्दै आफ्ना प्रति...
results election 2082