2082 General
Results
प्युठानमा कांग्रेसको अग्रता, पछि परे रास्वपाका सुसान्त वैदिक
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 10:07 PM
45 views
काठमाडौं – प्युठानमा जारी प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार डा. गोविन्दराज पोखरेल अग्रस्थानमा रहेका छन् । ऐरावती र गौमुखी गाउँपालिकाको मतगणना सम्पन्न हुँदा पोखरेलले ५ हजार ४४२ मत प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सुसान्त वैदिकले ४ हजार ६५० मत ल्याउँदै दोस्रो स्थानमा छन्। नेकपा एमालेका सूर्य थापाले २ हजार ४३६ मत […]

results
election 2082