2082 General
Candidates
रुकुम पूर्वबाट नेकपा संयोजक दाहाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 7:16 PM
54 views
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।शुक्रवार सार्वजनिक मतपरिणामअनुसार उनी १० हजार २४० मतसहित सांसदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाए ।नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत ल्याइन् ।

candidates
election 2082