ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
2082 General Parties Result

कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 9:28 PM 84 views
काठमाडौँ। काठमाडौँ क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजुनाथ पाण्डे विजयी भएका छन्।उनले १८ हजार ७५७ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका रमेश अर्यालले ४१३३ मत प्राप्त गरेका छन्।

काठमाडौँ।

काठमाडौँ क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजुनाथ पाण्डे विजयी भएका छन्।उनले १८ हजार ७५७ मत प्राप्त गरी विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्दी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका रमेश अर्यालले ४१३३ मत प्राप्त गरेका छन्।

parties election 2082