ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Results

बाजुरामा मतगणना शुरू

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 8:27 PM 49 views
बाजुरामा प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतगणना शुरू भएको छ । आज बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकको निर्णयअनुसार आज बेलुकी ७ बजेदेखि मतगणना शुरू गरिएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए । उनका अनुसार ११८ मतदान केन्द्रको मतपेटिका मत गणनास्थलमा ल्याइसकेपछि हिमाली गाउँपालिकाबाट मत गणना शुरू गरिएको हो । जिल्लामा ८७ हजार ८६१ मतदाता कायम रहेकामा ५१ दशमलव ६६ प्रतिशत अर्थात् ४५ हजार ३० मत खसेको थियो । एक मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा सात राजनीतिक द...
बाजुरामा प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतगणना शुरू भएको छ । आज बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकको निर्णयअनुसार आज बेलुकी ७ बजेदेखि मतगणना शुरू गरिएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए । उनका अनुसार ११८ मतदान केन्द्रको मतपेटिका मत गणनास्थलमा ल्याइसकेपछि हिमाली गाउँपालिकाबाट मत गणना शुरू गरिएको हो । जिल्लामा ८७ हजार ८६१ मतदाता कायम रहेकामा ५१ दशमलव ६६ प्रतिशत अर्थात् ४५ हजार ३० मत खसेको थियो । एक मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा सात राजनीतिक दल र एक स्वतन्त्र गरी आठ ज...
results election 2082