2082 General
Candidates
नवलपरासी-१ मा विनोद चौधरी २३ सय मतले पछाडि, रास्वपाको अग्रता
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 8:31 PM
50 views
नवलपरासी (बर्दघाट सुस्तापश्चिम) क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम खनालले अग्रता लिएका छन् । निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार रास्वपाका विक्रम खनालले ४ हजार १४१ मत प्राप्त गरेका छन् ।  नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले १ हजार ८०३ मत प्राप्त गरेका छन् । चौधरी २ हजार ३३८ मतले पछाडि छन् ।  त्यस्तै, जनता समाजवादी पार्टीका हृदयेश त्रिपाठीले १ हजार २२३ मत र नेकपा एमालेका राम प्रसाद पाण्डेयले १ हजार १९३ मत प्राप्त गरेका छन् ।

candidates
election 2082