2082 General
Results
Result
रसुवामा कांग्रेसका मोहन आचार्य विजयी
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 8:57 PM
45 views
एकमात्र निर्वाचन क्षेत्र रहेको रसुवामा नेपाली कांग्रेस विजयी भएको छ । मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार उप्रेतीले मतगणना सम्पन्न भएता पनि औपचारिक घोषणा केही समय लाग्ने बताए । निर्वाचन आयोगका अनुसार आचार्यले निकटतम प्रतिस्पर्धी रास्वपाका वसन्त भट्टलाई करिब चार हजार मतले पराजित गरेका हुन् । यसअघि कांग्रेस उम्मेदवार मुस्ताङमा योगेश गौचन थकाली र मनाङमा टेकबहादुर गुरुङ विजयी बनिसकेका छन् । 

results
election 2082