2082 General
Results
Result
१०९ क्षेत्रमा रास्वपाको अग्रता, कांग्रेस १२ र एमाले ११ क्षेत्रमा अगाडि
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 9:10 PM
44 views
बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ ।  निर्वाचन आयोगका अनुसार हालसम्म ६ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । जसमा रास्वपा तीन‚ नेपाली कांग्रेस दुई र नेकपाले एक सिटमा चुनाव जितेका छन् । यद्यपि एक क्षेत्रको पनि औपचारिक घोषणा हुन बाँकी छ । त्यसो हुँदा कांग्रेसको सीट संख्या तीन पुग्नेछ ।  रसुवामा कांग्रेसका मोहन आचार्य निर्वाचित भइसकेका छन् । आयोगले औपचारिक घोषणा गर्न बाँकी छ ।   निर्वाचन आयोगको तथ्यांक अनुसार हालसम्म १०९ क्षेत्रमा रास्...
बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म ६ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । जसमा रास्वपा तीन‚ नेपाली कांग्रेस दुई र नेकपाले एक सिटमा चुनाव जितेका छन् । यद्यपि एक क्षेत्रको पनि औपचारिक घोषणा हुन बाँकी छ । त्यसो हुँदा कांग्रेसको सीट संख्या तीन पुग्नेछ । रसुवामा कांग्रेसका मोहन आचार्य निर्वाचित भइसकेका छन् । आयोगले औपचारिक घोषणा गर्न बाँकी छ । निर्वाचन आयोगको तथ्यांक अनुसार हालसम्म १०९ क्षेत्रमा रास्वपाले अग्रता कायम गरेको छ । त्यस्...
results
election 2082