ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

करिब २२ हजार मतले पछाडि परे विष्णु पौडेल

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 9:22 PM 50 views
रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुलभ खरेलले फराकिलो अग्रता कायमै राखेका छन् ।  उनले एमालेका विष्णु पौडेलभन्दा झण्डै २२ हजार मतले अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार खरेलले हालसम्म २७ हजार ६८४ मत प्राप्त गरेका छन् ।  उनी २१ हजार ८२३ मतको फराकिलो अन्तरसहित अग्रस्थानमा रहेका छन् । विष्णु पौडेल ५ हजार ८६१ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले ४ हजार ३२ मत ...
रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुलभ खरेलले फराकिलो अग्रता कायमै राखेका छन् ।  उनले एमालेका विष्णु पौडेलभन्दा झण्डै २२ हजार मतले अग्रता लिइरहेका छन् । पछिल्लो मतपरिणाम अनुसार खरेलले हालसम्म २७ हजार ६८४ मत प्राप्त गरेका छन् ।  उनी २१ हजार ८२३ मतको फराकिलो अन्तरसहित अग्रस्थानमा रहेका छन् । विष्णु पौडेल ५ हजार ८६१ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले ४ हजार ३२ मत प्राप्त गरेका छन् ।  रुपन्देही&ndash...
results election 2082