2082 General
Results
Alert
मतगणना अपडेट : नेपाली कांग्रेस तीन निर्वाचन क्षेत्रमा विजयी
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 9:39 PM
65 views
प्रतिनिधि सभा निर्वाचनको जारी मतपरिणाम अनुसार नेपाली कांग्रेसले तीनवटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ।  हिमाली जिल्लाहरू रसुवा, मुस्ताङ र मनाङका निर्वाचन क्षेत्रहरूमा कांग्रेसका उम्मेदवारहरू निर्वाचित भएका हुन्। रसुवा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी भएका छन्। आचार्यले १० हजार ६ सय ५६ मत प्राप्त गर्दै आफ्नो स्थान सुरक्षित गरेका हुन्।  त्यसैगरी, मुस्ताङको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका योगेश गौचन थका...
प्रतिनिधि सभा निर्वाचनको जारी मतपरिणाम अनुसार नेपाली कांग्रेसले तीनवटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ। हिमाली जिल्लाहरू रसुवा, मुस्ताङ र मनाङका निर्वाचन क्षेत्रहरूमा कांग्रेसका उम्मेदवारहरू निर्वाचित भएका हुन्। रसुवा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी भएका छन्। आचार्यले १० हजार ६ सय ५६ मत प्राप्त गर्दै आफ्नो स्थान सुरक्षित गरेका हुन्। त्यसैगरी, मुस्ताङको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३ सय ७ मत प्राप्त गर्दै विजयी भए ...
results
election 2082