ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
इलाम २ मा श्रम संस्कृतिको अग्रता, पछ्याउँदै एमाले
2082 General Candidates

इलाम २ मा श्रम संस्कृतिको अग्रता, पछ्याउँदै एमाले

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 8:12 PM 69 views
नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले कुल २ हजार ४७९ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका भेषराज आचार्यले एक हजार २३१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुल बहादुर राईले ९२० मत पाएका छन्।...

इलाम क्षेत्र नम्बर २ अन्तर्गत चुलाचुली गाउँपालिकाको वडा नम्बर १ देखि ६ सम्मको मतगणना सम्पन्न भएको छ। प्राप्त नतिजा अनुसार श्रम संस्कृति पार्टीका सुदीप राईले २ हजार ९०७ मतका साथ आफ्नो अग्रता राखेका छन्।

नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले कुल २ हजार ४७९ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका भेषराज आचार्यले एक हजार २३१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुल बहादुर राईले ९२० मत पाएका छन्।

candidates election 2082