ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
मकवानपुर–२: रास्वपाको अग्रता, महेश बर्तौला तेस्रो
2082 General Candidates

मकवानपुर–२: रास्वपाको अग्रता, महेश बर्तौला तेस्रो

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 8:48 PM 43 views
प्रतिनिधिसभा निर्वाचन मकवानपुर क्षेत्र नम्बर–२ मा रास्वपा उम्मेदवार प्रशान्त उप्रेतीले अग्रता कायम राखेका छन् ।...

प्रतिनिधिसभा निर्वाचन मकवानपुर क्षेत्र नम्बर–२ मा रास्वपा उम्मेदवार प्रशान्त उप्रेतीले अग्रता कायम राखेका छन् ।

हालसम्म ६ हजार ३२८ मत गणना गर्दा उप्रेतीले २ हजार ८३४मत पाएका छन् भने उनलाई कांग्रेसका बुद्ध लामाले १ हजार १५२ मत सहित पछ्याइरहेका छन्।

सो क्षेत्रमा एमाले उम्मेदवार महेश बर्तौलाले १ हजार ३४ मत ल्याएका छन् भने नेकपा उम्मेदवार लवशेर विष्टले ३८१ मत पाएका छन् ।

candidates election 2082