ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
मोरङ ६ मा रास्वपाकी रुविना कांग्रेसका कोइरालाभन्दा करिब २० हजार मतले अगाडि
2082 General Candidates

मोरङ ६ मा रास्वपाकी रुविना कांग्रेसका कोइरालाभन्दा करिब २० हजार मतले अगाडि

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 9:06 PM 44 views
आचार्यले २६ हजार ५ सय ८५ मत ल्याउँदा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ७ हजार १ सय ६७ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार विनोद ढकालले ४ हजार ८ सय ३१ मत प्राप्त गरेका छन्।...

मोरङ क्षेत्र नं. ६ मा रास्वपाकी उम्मेदवार रुविना आचार्यले अग्रता बढाउँदै लगेकी छिन्।

आचार्य नेपाली कांग्रेसका नेता डा. कोइरालाभन्दा करिब २० हजार मतले अगाडि भएकी छिन्।

आचार्यले २६ हजार ५ सय ८५ मत ल्याउँदा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ७ हजार १ सय ६७ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार विनोद ढकालले ४ हजार ८ सय ३१ मत प्राप्त गरेका छन्।

श्रम संस्कृति पार्टीका मातृका पौडेलले २ हजार १ सय ३३ मत प्राप्त गरेका छन्।

candidates election 2082