ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates Result

काठमाडौंका १० वटै सिट जितेर 'क्लिनस्विप' गर्दै रास्वपा

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 9:15 PM 64 views
प्रतिनिधि सभा निर्वाचन २०८२ मा काठमाडौंका सबै दश वटै निर्वाचन क्षेत्र जितेर राष्ट्रिय स्वतन्त्र पार्टीले 'क्लिनस्विप' गर्ने भएको छ। १० मध्ये ४ वटामा रास्वपा उम्मेदवार विजयी भइसकेका छन्।
प्रतिनिधि सभा निर्वाचन २०८२ मा काठमाडौंका सबै दश वटै निर्वाचन क्षेत्र जितेर राष्ट्रिय स्वतन्त्र पार्टीले 'क्लिनस्विप' गर्ने भएको छ। १० मध्ये ४ वटामा रास्वपा उम्मेदवार विजयी भइसकेका छन्।
candidates election 2082