ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates

झापा-५ मा अग्रता बढाउँदै बालेन

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 8:14 PM 51 views
२२ फागुन, काठमाडौं  । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा-५ मा बालेन्द्र शाहले केपी शर्मा ओलीविरुद्ध अग्रता अझ फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणामअनुसार रास्वपाका उम्मेदवार शाहले १५ हजार १६९ मत प्राप्त गर्दा नेकपा एमालेका केपी शर्मा ओलीले ३ हजार ३४४ मत प्राप्त गरेका छन् । शाह र ओलीबीच अहिले ११ हजार ८२५ मतको फरक छ ।  

candidates election 2082