ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Alert

फ्याक्टचेक: दोलखामा सात हजार ६०० बढी मतले रास्वपाले अग्रता लिएको ‘हाम्रो पात्रो’ को दाबी भ्रामक

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 6:18 PM 54 views
काठमाडौँ । यतिबेला देशैभर प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतगणनाको क्रम चलिरहेको छ । सोही मतपरिणामको अपडेट दिने क्रममा ‘हाम्रो पात्रो’ ले शुक्रबार (६ मार्च) बिहानदेखि नै दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेलले ७ हजार ६१७ मतसहित अग्रता बनाएको मतपरिणाम अपडेट गरेको छ । तर, टेकपानाको फ्याक्टचेक डेस्कले गरेको अनुसन्धानले उक्त दाबी भ्रामक रहेको पाइएको छ । दिउँसो तीन बजेबाट सुरु भएको दोलखाको मतगणनामा साँझ ५:१३ बजेसम्म रास्वपाले २९० मतसहित अग्रत...
काठमाडौँ । यतिबेला देशैभर प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतगणनाको क्रम चलिरहेको छ । सोही मतपरिणामको अपडेट दिने क्रममा ‘हाम्रो पात्रो’ ले शुक्रबार (६ मार्च) बिहानदेखि नै दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेलले ७ हजार ६१७ मतसहित अग्रता बनाएको मतपरिणाम अपडेट गरेको छ । तर, टेकपानाको फ्याक्टचेक डेस्कले गरेको अनुसन्धानले उक्त दाबी भ्रामक रहेको पाइएको छ । दिउँसो तीन बजेबाट सुरु भएको दोलखाको मतगणनामा साँझ ५:१३ बजेसम्म रास्वपाले २९० मतसहित अग्रता राखेको छ । दाबी हाम्रो पात्रो...
results election 2082