ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates

तनहुँ दुईओटै निर्वाचन क्षेत्रमा रास्वपाकै उम्मेदवार अगाडि

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 4:41 PM 50 views
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुईओटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै उम्मेदवार अग्रपंक्तिमा देखिएका छन् । पछिल्लो मतपरिणामअनुसार तनहुँ १ मा रास्वपाका स्वर्णिम वाग्ले ७ हजार ६१५ मतसहित अग्रस्थानमा छन् । कांग्रेसका गोविन्द भट्टराईले उनलाई पछ्याइरहेका छन् । भट्टराईले २ हजार ५९६ मत प्राप्त गरेका छन् । तनहुँ २ मा रास्वपाका श्रीराम न्यौपाने १ हजार ९७९ मतसहित अग्रपंक्तिमा देखिएका छन् । यस्तै नेपाली कांग्रेसका शंकर भण्डारीले भने १ हजार १९८ मत

candidates election 2082