2082 General
Candidates
काठमाडौं-६ मा रास्वपाका खनाल निर्वाचित
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 5:14 PM
48 views
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । शुक्रवार सार्वजनिक अन्तिम मतपरिणामअनुसार उनले आफ्ना प्रतिद्वन्द्वीलाई २१ हजारभन्दा बढी मतान्तरले पराजित गरी सांसदमा निर्वाचित भएका हुन् । उनले २७ हजार ७११ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत ल्याए ।नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत ल्याए ।

candidates
election 2082