ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties Result

काठमाडौं-८ मा रास्वपाका श्रेष्ठ निर्वाचित

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 6:28 PM 70 views
काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । शुक्रवार सार्वजनिक अन्तिम मतपरिणामअनुसार उनले २४ हजार ५९२ मत पाएर विजयी भएका हुन् । यसअघि २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए । 

parties election 2082