2082 General
Parties
प्रतिनिधिसभा निर्वाचन र अर्थसरोकार : अर्थ–राजनीतिक अपेक्षाको सम्बोधन कसरी ?
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 6:29 PM
50 views
जनताले राजनीतिक दलहरूबाट मात्र होइन, समग्र राज्य प्रणालीबाट नै ठोस आर्थिक सुधार, सुशासन र अवसर सृजनाको अपेक्षा गरेका छन् ।जेनजी आन्दोलनले स्थापित दलहरूलाई पनि आफ्नो नीतिगत दृष्टिकोण पुनर्विचार गर्न बाध्य बनायो ।यो निर्वाचन केवल सरकार गठनका लागि मात्र नभई नयाँ राजनीतिक संस्कृति निर्माणको दिशामा जनमत अभिव्यक्त गर्ने माध्यम पनि बन्ने अपेक्षा गरिएको छ ।प्राविधिक शिक्षा विस्तार, अनुसन्धानमा लगानी र विश्वविद्यालय सुधारजस्ता विषयहरू पनि चुनावी बहसको केन्द्रमा आएका छन् ।उच्च गतिको इन्टरनेट, डिजिटल शीप व

parties
election 2082