ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
काठमाडौं ८ बाट रास्वपाका विराजभक्त श्रेष्ठ विजयी
2082 General Candidates Result

काठमाडौं ८ बाट रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 6:10 PM 53 views
<p>काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ बाट रास्वपा उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उनले २४ हजार ५९२ मतसहित जित हासिल गरेका छन् । दोस्रो स्थानमा रहेका नेकपा उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत पाउँदा नेपाली कांग्रेस उम्मेदवार सपना राजभण्डारीले २ हजार ८३५ मत प्राप्त गरिन् । २०७९ को निर्वाचन पनि श्रेष्ठले यही [&#8230;]</p> <p>The post काठमाडौं ८ बाट रास्वपाका विराजभक्त श्रेष्ठ विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepa...

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ बाट रास्वपा उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उनले २४ हजार ५९२ मतसहित जित हासिल गरेका छन् ।

दोस्रो स्थानमा रहेका नेकपा उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत पाउँदा नेपाली कांग्रेस उम्मेदवार सपना राजभण्डारीले २ हजार ८३५ मत प्राप्त गरिन् ।

२०७९ को निर्वाचन पनि श्रेष्ठले यही क्षेत्रबाट जित निकालेका थिए । यससँगै रास्वपाले तीन सीटमा जित हासिल गरिसकेको छ । रास्वपाले यसअघि काठमाडौं–१ र ६ मा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन् ।

कांग्रेसले एक सीटमा जीत हासिल गरेको छ भने एमाले र नेकपाले खाता खोलेका छैनन् ।

The post काठमाडौं ८ बाट रास्वपाका विराजभक्त श्रेष्ठ विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082