ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
समानुपातिक तर्फ पनि रास्वपाको अग्रता कायमै
2082 General Results Update

समानुपातिक तर्फ पनि रास्वपाको अग्रता कायमै

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 6:45 PM 69 views
<p>काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको पनि मतगणना जारी छ। समानुपातिकतर्फ अहिलेसम्म १९ हजार ७२८ मत गणना सकिएको निर्वाचन आयोगले जनाएको छ । समानुपातिक तर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै छ । रास्वपाले ११ हजार ५६२, कांग्रेसले ३ हजार ६६४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ७५२, नेकपा एमाले १ हजार १५२ मतसहित चौथो स्थानमा [&#8230;]</p> <p>The post समानुपातिक तर्फ पनि रास्वपाको अग्रता कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-Rajdhan...

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको पनि मतगणना जारी छ। समानुपातिकतर्फ अहिलेसम्म १९ हजार ७२८ मत गणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।

समानुपातिक तर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै छ । रास्वपाले ११ हजार ५६२, कांग्रेसले ३ हजार ६६४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ७५२, नेकपा एमाले १ हजार १५२ मतसहित चौथो स्थानमा छ ।

श्रम संस्कृति पार्टीले ४४१, नेपाली कम्युनिस्ट पार्टीले ३९२, राष्ट्रिय परिवर्तन पार्टीले २७३, नेपाल जनता संरक्षण पार्टीले ७८, नेपाल मजदुर किसान पार्टीले ७३, एकल चिन्ह चकिया (जाँतो) राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी, नेपालले ६६ मत पाएको छ ।

यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीले ४४, जनता समाजवादी पार्टी, नेपालले २५, गतिशील लोकतान्त्रिक पार्टीले २४, नेपाल मातृभूमि पार्टीले १९, जनमत पार्टीले १४, राष्ट्रिय जनमोर्चाले १३ मत पाएको छ।

The post समानुपातिक तर्फ पनि रास्वपाको अग्रता कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

results election 2082