2082 General
Candidates
इलाम-१ मा कांग्रेसका राईको अग्रता
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 6:19 PM
56 views
इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अग्रता बनाएको छ । एक हजार २२६ मत गणना हुँदा राईले ३९९ मत प्राप्त गरेका छन् ।  उनका निकटतम प्रतिस्पर्धी देखिएका नेकपा एमाले उम्मेदवार काजीमान कागतेले ३१८ मत प्राप्त गरेका छन् ।  यस्तै, तेस्रो स्थानमा रहेका नेकपा उम्मेदवार रणबहादुर राईले ९६ मत प्राप्त गर्दा रास्वपा उम्मेदवार विमल गदालले १४६ मत प्राप्त गरेका छन् ।

candidates
election 2082