2082 General
Results
Result
नेकपाबाट प्रचण्डले खोले खाता, निकटतमभन्दा तीन गुणा मत
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 6:42 PM
57 views
रुकुम पूर्वबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' विजयी बनेका छन् । निर्वाचन आयोगको अन्तिम नतिजाअनुसार प्रचण्ड १० हजार २४० मत प्राप्त गर्दै विजयी बनेका मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लिलामणी गौतमले ३ हजार ४६२ मत प्राप्त  तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत प्राप्त गर्दै चौथौं&n...
रुकुम पूर्वबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' विजयी बनेका छन् । निर्वाचन आयोगको अन्तिम नतिजाअनुसार प्रचण्ड १० हजार २४० मत प्राप्त गर्दै विजयी बनेका मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लिलामणी गौतमले ३ हजार ४६२ मत प्राप्त तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत प्राप्त गर्दै चौथौं स्थानमा रहँदै रास्वपा लखनकुमार थापाले ८१९ मत प्राप्त गरे...
results
election 2082