ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ विजयी

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 6:45 PM 48 views
मनाङबाट नेपाली कांग्रेसले जीत हासिल गरेको छ ।  कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए ।  गुरुङले दुई हजार ४१५ मत प्राप्त गरेर  जीत हासिल गरेका हुन् । पौडेलका अनुसार उनका निकटतम प्रतिस्पर्धी नेकपाकी यशोदा गुरुङ सुवेदीले ४५४ मत प्राप्त गरिन् ।  यस्तै, मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार राम बहादुर घलेले ९ मत प्राप्त गरे ।  अघिल्लो निर्वाचनमा पनि गुरुङले यहाँबाट निर्वाचन जितेका थिए । जारी मतगण...
मनाङबाट नेपाली कांग्रेसले जीत हासिल गरेको छ ।  कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए ।  गुरुङले दुई हजार ४१५ मत प्राप्त गरेर  जीत हासिल गरेका हुन् । पौडेलका अनुसार उनका निकटतम प्रतिस्पर्धी नेकपाकी यशोदा गुरुङ सुवेदीले ४५४ मत प्राप्त गरिन् ।  यस्तै, मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार राम बहादुर घलेले ९ मत प्राप्त गरे ।  अघिल्लो निर्वाचनमा पनि गुरुङले यहाँबाट निर्वाचन जितेका थिए । जारी मतगणना अनुसार कांग्रेसको दोस्रो...
results election 2082