ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

म्याग्दीमा स्वतन्त्र उम्मेदवार पुनको अग्रता कायमै, ३ हजार ८ सयको मतान्तर

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 6:59 PM 47 views
प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले फराकिलो मतान्तरसहित अग्रता लिएका छन् ।​ धवलागिरि र मालिका गाउँपालिकाको ११ हजार २०१ मत गणना गर्दा पुनले पाँच हजार ५०८ मतसहित अग्रता लिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २७१, नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाले एक हजार ६५६, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी)ले एक हजार ४९७ र राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाले ३२०...
प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले फराकिलो मतान्तरसहित अग्रता लिएका छन् ।​ धवलागिरि र मालिका गाउँपालिकाको ११ हजार २०१ मत गणना गर्दा पुनले पाँच हजार ५०८ मतसहित अग्रता लिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २७१, नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाले एक हजार ६५६, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी)ले एक हजार ४९७ र राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाले ३२० मत प्राप्त गरेका छन् ।​  अहिले&nb...
candidates election 2082