ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
मनाङमा कांग्रेसका गुरुङ विजयी
2082 General Results Result

मनाङमा कांग्रेसका गुरुङ विजयी

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 6:57 PM 59 views
मनाङ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । दुई हजार ४१५ मत प्राप्त गरी कांग्रेसका गुरुङ विजयी भएका हुन् । मतगणनाको सुरुआतदेखि अग्रता कायम गर्दै गुरुङ विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का यशोदा सुवेदी गुरुङले ४५४ मत प्राप्त गरेको […]

results election 2082