2082 General
Results
सुनसरी १ मा हर्क पछि पर्दा कोशीका ६ क्षेत्रमा श्रम संस्कृतिको अग्रता
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 7:11 PM
47 views
काठमाडौं- धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्क साम्पाङले स्थापना गरेको श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतपरिणाममा कोशी प्रदेशका ६ क्षेत्रमा अग्रता लिएको छ। बिहीबार भएको निर्वाचनको मतगणनाअनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार हालसम्म ६ स्थानमा अग्रता बनाएका छन्। यद्यपि पार्टीका अध्यक्ष साम्पाङ भने सुनसरी क्षेत्र नम्बर १ मा पछि परेका छन्। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी शरिन […]

results
election 2082