2082 General
Results
लमजुङमा पृथ्वीसुब्बाले बनाए अग्रता, रास्वपा पछ्याउँदै, कांग्रेस तेस्रो स्थानमा
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 7:17 PM
41 views
काठमाडौं– लमजुङमा मतगणना जारी रहँदा नेकपा (एमाले)का उम्मेदवार पृथ्वीसुब्बा गुरुङ अग्रस्थानमा देखिएका छन्। हालसम्मको मत परिणामअनुसार उनले ३ हजार ६९१ मत प्राप्त गरेका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ३ हजार ३९३ मतसहित पछ्याइरहेका छन् भने नेपाली कांग्रेसका गमप्रसाद गुरुङले ३ हजार २७४ मत प्राप्त गरेका छन्। यसैगरी नेपाली कम्युनिष्ट पार्टीका हरिजंग तामाङले ५१९ […]

results
election 2082