ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

कमल थापाले भने- हार स्वीकार गरें

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 7:04 PM 50 views
२२ फागुन, काठमाडौं । राप्रपा नेता कमल थापाले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ५ मा आफ्नो हार स्वीकार गरेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै थापाले मतगणना जारी रहे पनि मतान्तर धेरै भएकाले हार स्वीकार गरेको बताएका हुन् । उनले विजयोन्मुख सस्मित पोखरेललाई बधाई दिँदै रास्वपाले देशभर उल्लेखनीय सफलता हासिल गरेकोमा शुभकामना व्यक्त गरेका छन् […]

२२ फागुन, काठमाडौं । राप्रपा नेता कमल थापाले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ५ मा आफ्नो हार स्वीकार गरेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै थापाले मतगणना जारी रहे पनि मतान्तर धेरै भएकाले हार स्वीकार गरेको बताएका हुन् । उनले विजयोन्मुख सस्मित पोखरेललाई बधाई दिँदै रास्वपाले देशभर उल्लेखनीय सफलता हासिल गरेकोमा शुभकामना व्यक्त गरेका छन्…

results election 2082