2082 General
Candidates
Analysis
राति १२ बजेदेखि मौन अवधि सुरु हुने, सामाजिक सञ्जालबाट दल र उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्ने
Inquiry Nepal
Inquiry Nepal
March 2, 2026 at 10:49 AM
66 views
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज १८ गते राति १२ बजेदेखि सुरु हुने मौन अवधिमा डिजिटल र सामाजिक सञ्जालका प्लेटफर्महरूबाट पहिले सम्प्रेषण गरिएका दल वा उम्मेदवारका प्रचार सामग्रीहरू हटाउनुपर्ने बताएका छन् । प्रेस काउन्सिल नेपालले आइतबार आयोजना गरेको 'मौन अवधि र मिडिया' विषयक कार्यक्रममा बोल्दै उनले यस विषयमा स्पष्ट पारेका हुन् ।  मौन अवधिमा कसैलाई जिताउने वा हराउने मनसायले विश्लेषण गर्न नपाइने भए पनि उम्मेदवारका नीति, घोषणापत्र र सुशासनका...
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज १८ गते राति १२ बजेदेखि सुरु हुने मौन अवधिमा डिजिटल र सामाजिक सञ्जालका प्लेटफर्महरूबाट पहिले सम्प्रेषण गरिएका दल वा उम्मेदवारका प्रचार सामग्रीहरू हटाउनुपर्ने बताएका छन् । प्रेस काउन्सिल नेपालले आइतबार आयोजना गरेको 'मौन अवधि र मिडिया' विषयक कार्यक्रममा बोल्दै उनले यस विषयमा स्पष्ट पारेका हुन् । मौन अवधिमा कसैलाई जिताउने वा हराउने मनसायले विश्लेषण गर्न नपाइने भए पनि उम्मेदवारका नीति, घोषणापत्र र सुशासनका कार्यक्रममाथि सञ्चार माध्यमले घनीभूत विश्...
candidates
election 2082