ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

मोरङ–३ मा रास्वपाका कार्कीलाई पछ्याउँदै कांग्रेसका सुनील शर्मा

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 3:27 PM 52 views
सुन्दरहरैँचा । मोरङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ को मा रास्वपाका गणेश कार्की १ हजार ९२५ मतसहित अग्रता लिएका छन् भने नेपाली कांग्रेसका सुनीलकुमार शर्मा उनलाई पछ्याइरहेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका शर्माले १ हजार ८१० मतसहित कार्कीलाई पछ्याइरहेका हुन् । यसैगरी, श्रम संस्कृति पार्टीका अमीर मगरले १ हजार ७७६ र एमालेका इरन राईले ४९० मत पाएका छन् । रासस

parties election 2082