2082 General
Candidates
काठमाडौँ–६ मा रास्वपाका खनालको २० हजारभन्दा बढी मत
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 3:30 PM
43 views
काठमाडौँ । काठमाडौँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का शिशिर खनाल २० हजार ९९२ मतसहित अगाडि रहेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो ४:०० बजेसम्म ३२ हजार ७३३ मतको गणना हुँदा नेपाली कांग्रेसका सबुज बानियाँ (कृष्ण) ले ५ हजार १२७ र नेकपा (एमाले) का अमन मास्केले ३ हजार ७ मत पाएका छन् । यस क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी कुल २० उम्मेदवार छन् । रासस

candidates
election 2082