2082 General
Candidates
झापा-५ मा बालेनले ५ हजारभन्दा बढी मत पाउँदा ओलीको १ हजार ५७९
Inquiry Nepal
Inquiry Nepal
March 6, 2026 at 3:10 PM
41 views
भद्रपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले शुरुआती अग्रता लिएका छन् । निर्वाचन क्षेत्र नं ५ बाट रास्वपाका उम्मेदवार बालेन्द्र शाहले ५ हजार २५४ मतसहित अग्रता लिएका छन् भने नेकपा (एमाले) का उम्मेदवार केपी शर्मा ओलीले १ हजार ५७९ मत पाएका छन् ।यसैगरी क्षेत्र नं ४ मा रास्वपाका शम्भुप्रसाद ढकालले १ हजार ७७५ मतसहित अग्रता लिएका छन् भने उनलाई नेकपा (एमाले) का लालप्रसाद साँवा लिम्बूले ३०० मतसहित पछ्याउँदै छन् । क्षेत्

candidates
election 2082