ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results Result

सर्लाही–४ मा रास्वपाका सिंहको अग्रता, कांग्रेस सभापति थापा पछ्याउँदै

Inquiry Nepal Inquiry Nepal March 6, 2026 at 3:21 PM 45 views
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही–४ मा भइरहेको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेश कुमार सिंहले अग्रता लिएका छन् । यो क्षेत्रबाट चुनाव लडिरहेका नेपाली कांग्रेसका सभापति गगन थापा उनलाई पछ्याइरहेका छन् । पछिल्लो मतगणनाअनुसार सिंहले १ हजार २३९ मत प्राप्त गरेका छन् भने थापाले ७६८ मत पाएका छन्।सिंह यसअघि २०७९ सालको निर्वाचनमा विजयी भएका थिए । त्यतिबेला नेपाली कांग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्र रूपमा चुनाव लडेका थिए । 

results election 2082